News That Matters

ट्रेण्डिङ्ग

नवीनतम दोहोरी गीत ‘चुन्नी तानम की’ सार्वजनिक

नवीनतम दोहोरी गीत ‘चुन्नी तानम की’ सार्वजनिक

गित संगित, ट्रेण्डिङ्ग, मनोरञ्जन, लेख रचना, समाचार
काठमाडौँ । गायक सविन गौतमको दोहोरी गीत ‘चुन्नी तानम की’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो। कार्यक्रमको आयोजना राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गरेको हो। गीतमा शिव हमालको शब्द र प्रदिप अधिकारीको संगीत रहेको छ। यसमा सविन गौतम र दिपिका बयम्बु मगरको स्वर समावेश छ। निर्देशक दिपेन्द्र तिमिल्सीनाको निर्देशनमा बनेको भिडियोमा पुष्प खड्का, रजनी गुरुङलगायत कलाकार फिचर्ड छन्। मौलिक शैलीमा बनेको गीतलाई प्रदिप अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत अनुरुप भिडियोमा पनि मौलिकता कायम गरिएको छ। कार्यक्रममा अध्यक्ष रीता थापा मगरले मौलिक गीत–संगीतलाई प्राथमिकतामा राख्न कलाकारहरूलाई आग्रह गर्दै भनिन्, “मौलिक गीत गाएर, नाचेर पनि जीवन या...
‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब: केक काटेर भव्य सेलिब्रेसन

‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब: केक काटेर भव्य सेलिब्रेसन

गित संगित, ट्रेण्डिङ्ग, फिल्मी, मनोरञ्जन, समाचार
काठमाडौँ । गायक छविराज सुनारको गीत ‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब पुगेको खुशीमा काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरी केक काटेर सेलिब्रेसन गरिएको छ। शुक्रबार सम्पन्न कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी कलाकारले गीतले प्राप्त गरेको सफलता एक–आपसमा साटासाट गर्दै केक काटेर खुसी मनाएका थिए। नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत र छविराज सुनारको स्वरमा तयार गीतमा महिला स्वरमा शान्ता रानी परियारले साथ दिएकी छन्। गीतले युट्युबमा एक करोड २० लाखभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ। अध्यक्ष थापा मगरले गीत व्यावसायिक रूपमा सफल हुनु कलाकारिताको निरन्तरताको सूचक भएको बताइन्। उनले विकृति र अव्यवस्थाविरुद्ध कहिलेकाहीं साइबर ब्यूरोसम्म धाउनु पर्ने तीतो अनुभव पनि सुनाइन्। “सञ्चारकर्मीहरू मौलिक सृ...
किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

किसान श्रेष्ठको घर पुगे सुदन, स्थानीय युवाको सुरक्षाका लागि अनुरोध

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ बारास्थित पूर्वमन्त्री किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन आग्रह गरेका छन्। पीडित स्थानीय युवालाई साथमा लिएर उनी शनिबार किसान श्रेष्ठको औराहास्थित घर पुगेका थिए । भेटका क्रममा श्रेष्ठ घरमा नरहेपनि गुरुङले घरमै रहेका व्यक्तिबाट आफ्नो सन्देश श्रेष्ठसम्म पुर्‍याइदिन अनुरोध गरेको बताए । घरबाट बाहिरिएपछि सुदनले भने,‘बारम्बार आएर थर्काउने, जेनजीहरुलाई यातना दिने, मानसिक रुपमा दबाब सिर्जना गर्ने गरेको रहेछ । त्यसैले उहाँलाई यस्तो नगर्नुहोस् भन्ने आग्रह गरेर घरमा रहेका म्यासेन्जरमार्फत सन्देश पठाएको हुँ,’ उनले भने। किसान श्रेष्ठसँग भने भेट हुन नसकेको उनले जनाए । गुरुङका अनुसार आफू बारामा गएर स्थानीय युवासँगको द्वन्द्वको वातावरण नबनोस् भन्ने उद्देश्यले वार्ता गर्न पुगेका थिए।‘द्वन्द्वको वातावरण नबनोस्, भाइको सुरक्षाका लाग...
माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

Breaking news 1, गित संगित, ट्रेण्डिङ्ग, ताजा अपडेट, फिल्मी, मनोरञ्जन, समाचार, समाज
काठमाडौँ । अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन् ।मङ्गलवार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले गीति कथा ‘फसे म त’को रिलिज गरेका हुन् ।एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा माधव न्यौपानेको गीत र खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।गीति कथामा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता धनकुटी, स्वस्तिका लामिछाने, बिपना घिमिरे, बिनिराम न्यौपाने, दिपसागर, विराज सापकोटा लगायतको अभिनय रहेको छ ।टेकेन्द्र शाहको सम्पादन रहेको गीति कथाको भिडियोमा करण चैसर र काश गुरुङले छायाङ्कन गरेका छन् । माधव न्यौपानेकै...
डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

डिजिटल मिडिया नयाँ मूलधार हो : सञ्चारमन्त्री खरेल

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई बन्द नगरी व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्। उनले डिजिटल मिडियालाई नयाँ मूलधारको मिडियाको रूपमा सरकारले स्वीकार गरिसकेको समेत स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा लोक सञ्चारकर्मी नेपाल र अनलाइन टिभी पत्रकार संघसँगको संयुक्त छलफलमा मन्त्री खरेलले भने, “सामाजिक सञ्जाल कहिल्यै बन्द हुनुहुँदैन र बन्द गरिँदैन। नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरूलाई सरकारले स्वीकार गरिसकेको छ। सरकार जनताको आवाज सुन्ने, देखिने र महसुस हुने हुनुपर्छ।” उनका अनुसार सञ्चार मन्त्रालय त्यस दिशामा क्रियाशील छ र मन्त्रालय ‘सुनिन्छ पनि, देखिन्छ पनि र महसुस हुन्छ पनि’ भन्ने धारणा बोकेको छ। मन्त्री खरेलले अनलाइन मिडिया दर्ता प्रक्रियामा देखिएका झन्झटहरू हटाउनेतर्...
युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

युवा व्यवसायी तथा समाजसेवी जनक भूषालको केपी शर्मा ओलीज्यूलाई खुला पत्र

Breaking news 1, ट्रेण्डिङ्ग, ताजा अपडेट, राजनीति, लेख रचना, समाचार, समाज
प्रिय केपी शर्मा ओलीज्यू, नमस्कार तपाईंको जीवन राजनीतिक आन्दोलनकै परिणाम हो। वि.सं. २०२८ को झापा काण्ड  जहाँ तपाईं आफ्ना सहकर्मीहरूसँगै “शोषणविरुद्ध क्रान्ति” का नारा लगाउँदै थुनिनुभयो, अत्याचार सहनुभयो । (त्यो समयमा तपाईंले नै भन्नुभएको थियो — “ठूला उद्देश्यका लागि साना-साना क्षतिलाई महत्त्व दिनु हुँदैन ।”) तर, त्यसै क्रान्तिमा निर्दोष बच्चा र वृद्धहरू पनि मारिएका थिए — यो पनि इतिहासको हिस्सा हो । त्यसपछि २०४६ सालको जनआन्दोलन — जहाँ तपाईंले सडकको रगत र नारा दुवै देख्नुभयो । त्यो आन्दोलनमा पनि ठूला क्षतिहरू भए, तर त्यही आन्दोलनहरूले तपाईंलाई आजको केपी शर्मा ओली बनायो । तर, इतिहासको विडम्बना के छ भने — आज जब नयाँ पुस्ता (Gen Z / जेएनजी आन्दोलन) सडकमा नारा लगाउँछ, देश र जनताको आवाज उठाउँछ, त्यसै आन्दोलनलाई तपाईं “अव्यवस्थित”, “घुसपैठ भएको”, “भडकिएको”...
पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवलगाएत १४ जना तथा २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष÷सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ । मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास ...
मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च(पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रा...
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज  र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको हो। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्’ । उनका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किन थालेका छन्।यसअघि ट्रम्पले इरानमा युद्धमा सहभागी हुने नहुने दुई दिनभित्र निर्णयले लिने बताएका थिए ।...
मनसुन देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का...