News That Matters

विदेश

भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि

भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौं भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थलबाट उडेको एयर इण्डियाको एक अन्तर्राष्ट्रिय उडान केही समयमै दुर्घटनामा परेको छ। दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार जहाजमा ५२ जना बेलायती नागरिक थिए, साथै ६ जना पोर्चुगलका र १ जना क्यानडाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ। भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुई मिनेटमै भुईंमा खसिएको बताइएको छ। जहाज लन्डनका लागि उडेको थियो। दुर्घटनाको यकिन कारण भने हालसम्म सार्वजनिक गरिएको छैन, तर दृश्यहरूले विमानस्थल क्षेत्र वरिपरि बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ। दुर्घटनापछि तुरुन्तै सातवटा दमकलसहित आपतकालीन सेवा टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक विवरण अनुसार उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ भने यात्रुहरूको अवस्थ...
दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । गत पुसमा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।...
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान हुँदै

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान हुँदै

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ। निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि मतदान हुनेछ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए। निर्वाचन कमिटीले यसअघि बुधबार नै उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेको छ।  कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ । नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले...
देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार, आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी ...
बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन

बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल, जेठ २८ रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिनुभयो । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।  तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गर्नु भयो । उहाँले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस्ती त...
भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा भैरहवामा सञ्चालित अवैध स्वास्थ्य संस्थामा बुधबार अनुगमन टोलीले ताला लगाएको छ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्थालाई बन्द गराएको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो...
मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन

मेयर उद्यम तालिमले फेरियाे बुटवलकी ओसिङ थपागुरुङकाे जीवन

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवल उपमहानगरले भाैतिक निर्माण संगै मानविय संसाधनकाे विकासमा महत्वपुर्ण काम गरिरहेकाे छ। मानविय संसाधनकाे विकास अन्तर्गत मेयर उद्धम तालिमबाट धेरै नगरवासीहरू रोजगार ,व्यवसायी ,उद्यमी प्रशिक्षक भइसकेका छन्। जसको सानो एक उदाहरण हुन् बुटवल ३ ज्योतिनगरकी ओसिङ थापागुरुङ। केही गराैं भन्ने चाहना भएको तर अवसर नपाएकी गुरुङ तीन वर्ष पहिला मेयर उद्यममार्फत बुटवल वडा नम्बर ३ को आयोजनामा तालिम सञ्चालन गरिएको हातले बनाएका जुत्ता -चप्पल बनाउने एक हप्ते तालिम लिएकी थिइन्। अहिले प्रशिक्षण सँगै व्यवसाय गरी राम्रो आम्दानी गरिरहेकी छन्। तालिम प्रशिक्षणबाट मासिक ३ लाख आम्दानी गर्छिन् भने सोही व्यवसायबाट मासिक १ लाख आम्दानी गर्छिन्। उनले तालिम अनलाइन मार्फत देशका विभिन्न जिल्ला धनगढी ,कैलाली, रोल्पा जस्ता विभिन्न क्षेत्रमा १ हजार जनालाई तालिम दिइसकेकी छन्। यसैगरी गुरुङले ५ जनालाई रोजगार समे...
संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको छिनोफानो हुने दिन नजिकिँदै गर्दा भ्रष्टाचार मुद्दा अभियोजनले तीव्रता पाएको छ । अख्तियारले जेठमा मात्रै २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ ।  अख्तियारले पछिल्लो समय दिनहुँजसो मुद्दा अभियोजन गरिरहेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार एकै दिन ६ मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । अख्तियारले चालु आर्थिक वर्षमा हालसम्म १ सय १८ मुद्दा दायर गरेको छ । सुरुका ६ महिना (साउन–पुस) मा ४६ मुद्दा दायर भएकामा त्यसपछिका पाँच महिना (माघ–जेठ) मा ७२ वटा मुद्दा विशेष अदालत लगिएका छन् । सर्वाधिक मुद्दा दायर गरिएको महिना जेठ हो । अभियोग लागेका व्यक्तिको पद र बिगोका हिसाबले यही महिनामै सबैभन्दा ठूला मुद्दा दायर भएका छन् । पतञ्जलि योगपीठ तथा आयुर्...
संसदीय समितिले पारित गर्‍यो नागरिकताका विधेयक

संसदीय समितिले पारित गर्‍यो नागरिकताका विधेयक

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो। समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए। त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए। गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय...
बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला

बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल यामाहा कम्पनीको आधिकारिक विक्रेता बाइकर्स बुटवलले यही जेठ २५ देखि ३० गतेसम्म मेघा एक्सचेन्ज मेला सञ्चालन गरेको छ। बुटवल कालिका नगर सोरुममा लागेको उक्त मेलामा अन्य जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर का लागि न्यूनतम मूल्याङ्कन २५ हजार दिएको छ, भने पुराना सवारी साधन दिएर नयाँ लिँदा १० हजार थप मूल्याङ्कन गरेको छ। मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद कारोबार गरेमा ६ हजार छुटको व्यवस्था गरेको छ। ब्याज दरमा ७ दशमलब ९ प्रतिशत मात्र लाग्ने व्यवस्था गरेको छ। बाइकर्स बुटवलबाट बिक्री हुने यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर राम्रो र गुणस्तरीय रहेकोले सबै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएकोमा गर्भ लाग्ने गरेको र आफूले ग्राहकहरूको चाहनालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बाइकर्स बुटवलका सञ्चालक पूर्णप्रसाद अधिकारीले जानकारी दिए। नयाँ मोटरसाइकलतथा स्कुटर खरिद गरेमा हेल्मे...