
बुटबलमा यामाहाको मेघा एक्सचेन्ज मेला
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ट्रेण्डिङ्ग, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राजनीति, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल
यामाहा कम्पनीको आधिकारिक विक्रेता बाइकर्स बुटवलले यही जेठ २५ देखि ३० गतेसम्म मेघा एक्सचेन्ज मेला सञ्चालन गरेको छ। बुटवल कालिका नगर सोरुममा लागेको उक्त मेलामा अन्य जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर का लागि न्यूनतम मूल्याङ्कन २५ हजार दिएको छ, भने पुराना सवारी साधन दिएर नयाँ लिँदा १० हजार थप मूल्याङ्कन गरेको छ। मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद कारोबार गरेमा ६ हजार छुटको व्यवस्था गरेको छ। ब्याज दरमा ७ दशमलब ९ प्रतिशत मात्र लाग्ने व्यवस्था गरेको छ।
बाइकर्स बुटवलबाट बिक्री हुने यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर राम्रो र गुणस्तरीय रहेकोले सबै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएकोमा गर्भ लाग्ने गरेको र आफूले ग्राहकहरूको चाहनालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बाइकर्स बुटवलका सञ्चालक पूर्णप्रसाद अधिकारीले जानकारी दिए।
नयाँ मोटरसाइकलतथा स्कुटर खरिद गरेमा हेल्मे...